निजी अस्पतालमा पहिलो बाल कलेजो प्रत्यारोपण सफल, ५ वर्षीया बालिकाले पाइन् नयाँ जीवन
काठमाडौं । नेपालमा पहिलोपटक निजी अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरिएको छ। ललितपुरस्थित किष्ट प्रत्यारोपण केन्द्रले विल्सन रोगबाट गम्भीर अवस्थामा पुगेकी बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको हो। विल्सन रोगका कारण स्वास्थ्य अवस्था जटिल बनेपछि बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पताल ल्याइएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार