SHARE
कर्पोरेट समाचार · बिहीबार ४ भौ २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

‘नामी भिगो ई–२’ सार्वजनिक, मूल्य ३५ लाख ९९ हजार

काठमाडौं। नेपालका लागि डोङफेङ मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चिनियाँ विद्युतीय सवारी (ईभी) उत्पादक डोङफेङको नयाँ संस्करण ‘नामी भिगो ई–२’ फुल एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार