SHARE
मकालु खबर · बिहीबार ४ भौ २०८३ ०१:३५ AM · 1 मिनेट पढाइ

लिखु गाउँपालिकाले सुविधा सम्पन्न भवन निर्माण गर्दै

त्रिशूली । नुवाकोटको लिखु गाउँपालिकाले स्थापनाको नौ वर्षपछि आफ्नै प्रशासनिक भवन निर्माण सुरु गरेको छ । केन्द्रसम्बन्धी विवाद र जग्गा प्राप्तिमा भएको ढिलाइका कारण यसअघि गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुन सकेको थिएन ।