SHARE
कर्पोरेट समाचार · बुधबार ३ भौ २०८३ ०३:३५ PM · 1 मिनेट पढाइ

डेपुटी गभर्नरमा दीर्घ बहादुर रावल नियुक्त

काठमाडाैं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ बहादुर रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले रावललाई केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गरेको हो । यसअघि किरण पण्डित डेपुटी गभर्नर भएका थिए । दुवै जना ५ वर्षका लागि डेपुटी गभर्नर नियुक्त भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार