SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ ०१:२६ PM · 1 मिनेट पढाइ

सरकारको स्थिरताको पक्षमा छौँ, तर बेथितिको विरोध गर्छौंः केसी (भिडिओ)

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन् ।