SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ ०१:३२ PM · 1 मिनेट पढाइ

रास्वपाले बहुमतको दम्भ देखाएर संसद् चलाउन खोज्यो: रमेश मल्ल (भिडिओ)

सांसद मल्लले दिउँसो १ बजेका लागि निर्धारित बैठक सत्तारुढ दलको आन्तरिक बैठकका कारण दुई घण्टा भन्दा बढी ढिलो हुँदा पनि प्रतिपक्षलाई कुनै सूचना नदिइएको बताए ।