मानवअधिकार संरक्षणमा नेपाल–चीन सहकार्यले निरन्तरता पाउने अध्यक्ष मगरको विश्वास
ललितपुर । राष्ट्रिय मानवअधिकार आयोग नेपालका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर