SHARE
कर्पोरेट समाचार · बुधबार ३ भौ २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकार गर्नेदेखि हवाई सेवा सम्झौतासम्म, यी हुन् मन्त्रीपरिषद्का १० निर्णय

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल प्रणाली सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न १० वटा महत्वपूर्ण निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार