SHARE
कर्पोरेट समाचार · बुधबार ३ भौ २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

एलडीसी स्तरोन्नतिपछि रोजगारी र लगानी बढाउन सहकार्यमा चेम्बर अध्यक्षको जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाबीच नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि देखिने चुनौती, रोजगारी सिर्जना, लगानी प्रवर्द्धन, निर्यात विस्तार र युवा उद्यमशीलताबारे छलफल भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार