एमाले सांसदले ‘चिट्ठामा रमाउने सरकार आँखा खोल’ भन्दा सांसद तामाङ आक्रोशित
काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकार चिट्ठामा रमाइरहेको टिप्पणी गरेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति जनाएकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा एमाले सांसद सिद्धिकीले सरकार चिट्ठामा रमाइरहेको टिप्पणी गरेकी थिइन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर