SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

संसद्को मर्यादा कायम गर्ने जिम्मेवारी रास्वपाको होः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद्को मर्यादा कायम गर्ने जिम्मेवारी रास्वपाको भएकोले सांसदहरूले मर्यादा कायम राख्नुपर्ने बताएका छन् । बुधवार सिंहदरबारमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सांसदहरु मर्यादित हुनुपर्ने बताए ।