SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु

काठमाडौं । सरकारले कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।