प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूबीच भयो वार्षिक कार्यसम्पादन सम्झौता(तस्बिरहरु)
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहसँग संघीय मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धि हासिल गर्नका लागि कार्यसम्पादन सम्झौता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार