SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

स्थानीय तह निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले रोजगारीको सिलसिलामा विदेश गएका नेपालीहरुले आगामी स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउनुपर्ने माग गरेका छन् ।