SHARE
कर्पोरेट समाचार · बुधबार ३ भौ २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

रास्वपा सभापतिलाई सरकार पुनर्गठन गर्न सुझाउँदै एमालेले भन्यो– ‘बालेन्द्रतन्त्र’ ले निरंकुशताका कीर्तिमान तोड्यो

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकार पुनर्गठनका लागि तत्काल पहल गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको बैठकमा थापाले वर्तमान सरकार छोटो समयमै स्वेच्छाचारी र अधिनायकवादी दिशातर्फ अघि बढेको आरोप लगाउँदै सरकार पुनर्गठनको विकल्प अघि सारेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार