SHARE
कर्पोरेट समाचार · बुधबार ३ भौ २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

डिजी लिंकसहित पाँच इन्टरनेट कम्पनीले पाए पाँच वर्षको लाइसेन्स

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र थप पाँच वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको छ । अनुमतिपत्र नवीकरणसँगै ती कम्पनीलाई आगामी पाँच वर्षसम्म सेवा सञ्चालन तथा नेटवर्क पूर्वाधारमा लगानी विस्तार गर्ने बाटो खुलेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार