SHARE
कर्पोरेट समाचार · बुधबार ३ भौ २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

टाटा कार्निभल भदौ ४ देखि, पुरानो गाडी दिएर नयाँ पन्च ईभी र टियागो ईभी किन्न सकिने

काठमाडौं। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बिहीबारदेखि टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ। भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले आफ्नो जुनसुकै पुरानो गाडी दिएर टाटाका नयाँ गाडी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार