SHARE
कर्पोरेट समाचार · बुधबार ३ भौ २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको लोकेसन अब मोबाइलमै हेर्न सकिने

काठमाडौं। काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको अवस्था र आफूले पर्खिएको स्थानमा सवारी आइपुग्न लाग्ने समय मोबाइलबाटै हेर्न सकिने भएको छ। ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप्लिकेसन सार्वजनिक भएसँगै यात्रुले सार्वजनिक सवारीको वास्तविक अवस्थाबारे जानकारी लिन सक्ने भएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार