४४० मेगावाटको तिला–१ निर्माणका लागि ४४.५५ अर्ब जुट्यो, एक दर्जन बढी बैंकहरुले गरे लगानी
काठमाडौं । निजी क्षेत्रको लगानीमा कालीकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको छ । ऊर्जा उद्यमी सुसन कर्माचार्यको नेतृत्वमा एससी पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी जुट्ने निश्चित भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार