सुनको मूल्य प्रतितोला २ हजार ७ सय र चाँदी १६० रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवै धातुको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार