SHARE
कर्पोरेट समाचार · बुधबार ३ भौ २०८३ ०४:५५ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँको निक्षेप तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब रुपैयाँ बराबरको ६ महिने निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा थुप्रिएर रहेको तरलता व्यवस्थापन गर्न १८० दिन अवधिका लागि निक्षेप खिच्न लागेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार