SHARE
अर्थ-डबली · मङगलबार २ भौ २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

संविधान संशोधन सुझाव आयोग गठन गर्न कांग्रेसको माग, सरकारको शासकीय शैलीप्रति आपत्ति

काठमाडौँ / नेपाली कांग्रेसले संविधानका आधारभूत मूल्य–मान्यता संरक्षण गर्दै समयानुकूल सुधारका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न सरकारसँग माग