SHARE
कर्पोरेट समाचार · मङगलबार २ भौ २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

तीन महिनाका शिशुको पेटमा पाँच दिनदेखि अड्किएको हेयरपिन नर्भिकमा निकालियो

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलमा तीन महिनाका शिशुको पेटमा अड्किएको करिब तीन सेन्टिमिटर लामो हेयरपिन इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ। रौतहटका शिशुको पेट र सानो आन्द्राबीचको भाग पाइलोरसमा अड्किएको हेयरपिन पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. सुमित अग्रवाल नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक निकालेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार