SHARE
कर्पोरेट समाचार · मङगलबार २ भौ २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

चेक बाउन्सलाई बैंकिङ कसूरको दायरामा ल्याउने कानुनी संशोधन संवैधानिक : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले चेक अनादर (चेक बाउन्स) लाई बैंकिङ कसूरको दायरामा ल्याउने गरी गरिएको ‘बैंकिङ कसूर तथा सजाय ऐन, २०६४’ को दोस्रो संशोधन संवैधानिक रहेको ठहर गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार