SHARE
अर्थ-डबली · मङगलबार २ भौ २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ / कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधी घटाउने प्रतिबद्धता जनाएको छ ।