SHARE
कर्पोरेट समाचार · मङगलबार २ भौ २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

२६४१ बाट २६२२ अंकमा झर्‍यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा झरेको हो । यो अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतको गिरावट हो । सोमबार नेप्से २.०१ अंकले घटेर २६४१.८२ विन्दुमा बन्द भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार