‘विद्युत् निर्यात बढ्दैमा ऊर्जा क्षेत्र पूर्ण सफल भएको मान्न मिल्दैन, वार्षिक १०.५५ अर्बको विद्युत आयात गर्नुपर्ने अवस्थामा छौं’
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् निर्यात बढ्दैमा मात्रै नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न नमिल्ने बताएका छन्। उनले विद्युत् उत्पादनसँगै प्रसारण, वितरण, आन्तरिक खपत र आपूर्ति प्रणालीलाई समेत सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार