SHARE
कर्पोरेट समाचार · मङगलबार २ भौ २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

बिल काटेर सामान किनेका तुल पुडासैनीले जिते १० लाख रुपैयाँ, एक लाख पाउने उपभोक्ता काठमाडौंका धेरै

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कारका विजेताको नाम सार्वजनिक गरेको छ । साउन १६ देखि ३१ गतेसम्म सामान खरिद गर्ने करदातामध्येबाट तुल पुडासैनीले पाक्षिक बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन् । उनले गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार