SHARE
कर्पोरेट समाचार · मङगलबार २ भौ २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

नाइमा मोबिलिटी एक्स्पोमा एथरको ५०० बढी ईभी स्कुटर बुकिङ

काठमाडौं । एथर नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५०० भन्दा बढी बुकिङ प्राप्त गरेको छ। वैद्य इनर्जी प्रालिअन्तर्गत सञ्चालित एथर नेपालले ६ दिनसम्म चलेको प्रदर्शनीमा नयाँ विद्युतीय स्कुटर, प्रविधि र सेवा सुविधाप्रति ग्राहकको उत्साहजनक प्रतिक्रिया पाएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार