SHARE
मकालु खबर · मङगलबार २ भौ २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथ्लेटिक्स धावक आयुषले तोडे ३० वर्ष पुरानो रेकर्ड

काठमाडौं । शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक आयुष कुँवरले २०० मिटर दौडमा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नेपाली एथलेटिक्समा नयाँ इतिहास रचेका छन् ।