महालेखाले गर्यो अर्धमासिक तलब भुक्तानीको व्यवस्था लागू, अब सरकारी कर्मचारीलाई १५ दिनमै तलब
काठमाडौं । सरकारले संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अब हरेक १५ दिनमा तलब तथा भत्ता भुक्तानी गर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयले प्रणालीमा आवश्यक व्यवस्था मिलाइसकेपछि चालु आर्थिक वर्षदेखि अर्धमासिक रूपमा तलब भुक्तानीको व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार