SHARE
कर्पोरेट समाचार · मङगलबार २ भौ २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

आजका लागि सुनचाँदीको कारोबार मूल्य कति ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम छ । यसअघि सोमबार पनि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार