SHARE
कर्पोरेट समाचार · मङगलबार २ भौ २०८३ ०२:५९ AM · 1 मिनेट पढाइ

पोखरा क्याम्पस र कृषि तथा वन विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर: वन शिक्षा र अनुसन्धानमा सहकार्य हुने

हेटौंडा । नेपालमा वन क्षेत्रको शिक्षा, अनुसन्धान तथा व्यावसायिक विकासलाई सुदृढ बनाउने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको वन विज्ञान संस्थान पोखरा क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU), हेटौंडा स्थित वन संकायबीच द्विपक्षीय समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार