SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ ०४:३१ PM · 1 मिनेट पढाइ

कांग्रेसलाई सबै वर्ग अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठित गर्नुपर्छ: सङ्ग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीलाई समाजका सबै वर्ग र समुदाय अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठित गर्दै अगाडि बढाउनुपर्ने बताएकी छन् ।