संस्कृति र परम्परालाई संरक्षण गर्दै त्यससँग जोडिएका प्रकृति तथा जैविक विविधताको संरक्षणमा मन्त्री चौधरीको जोड
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले गुरही पर्व थारू समुदायको संस्कृति, परम्परा र प्रकृतिसँगको गहिरो सम्बन्ध झल्काउने मौलिक पर्व भएको बताएकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर