काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै धेरै ग्यास बिक्री, अभाव कम हुँदै जाने अपेक्षा
काठमाडौं । नेपाल आयल निगमका अनुसार आज मिति २०८३ साल भदौ १ गते ग्यास उद्योगीहरूले उपलब्ध गराएको बिक्री विवरणअनुसार देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्री वितरण भएको छ । निगमका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्री वितरण भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर