SHARE
कर्पोरेट समाचार · सोमबार १ भौ २०८३ ०३:३५ PM · 1 मिनेट पढाइ

काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै धेरै ग्यास बिक्री, अभाव बिस्तारै सहज बन्दै गएको दाबी

काठमाडौं । नेपाल आयल निगमका अनुसार आज मिति २०८३ साल भदौ १ गते ग्यास उद्योगीहरूले उपलब्ध गराएको बिक्री विवरणअनुसार देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्री वितरण भएको छ। निगमका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्री वितरण भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार