SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ ०२:४९ PM · 1 मिनेट पढाइ

अबदेखि रास्वपा सांसदले संसदमा अनुपस्थित तथा बैठकबाट बाहिरिनु परे अनिवार्य आवेदन दिनुपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सांसदको अनुपस्थिति तथा बैठकबाट बाहिरिनुपर्ने कारणका लागि अनिवार्य रूपमा आवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।