SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ ०१:२९ PM · 1 मिनेट पढाइ

विधानको सीमाभित्रै रहेर अधिवेशन सम्पन्न गर्छौंः गगन थापा

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अधिवेशन प्रक्रिया मङ्गलवारदेखि प्रारम्भ हुने जानकारी दिएका छन् ।