SHARE
कर्पोरेट समाचार · सोमबार १ भौ २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री वालेनले भदौ १० गते संसदमा जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भई जवाफ दिने भएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीले १० गते संसदमा उपस्थित भई सांसदहरुको प्रश्नको जवाफ दिने जानकारी गराएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार