सुजुकीको ‘पर्वोत्सव’ योजना : १ लाखसम्म नगद छुटदेखि निःशुल्क बीमासम्म
काठमाडौं । सुजुकी नेपालले दशैं–तिहारलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। सुजुकीको नेपालका लागि अधिकृत वितरक सिजी मोटोकर्पमार्फत घोषणा गरिएको यो योजना प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल गाडीको सम्पूर्ण दायरामा लागू हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार