SHARE
कर्पोरेट समाचार · सोमबार १ भौ २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

क्याम्ब्रिज ए लेभलमा ब्रिटिस मोडल कलेजको उत्कृष्ट नतिजा, ७ जनाले ल्याए ए स्टार

काठमाडौं । ब्रिटिस मोडल कलेजले क्याम्ब्रिज इन्टरनेसनल एएस तथा ए लेभलको मे/जुन २०२६ परीक्षा शृङ्खलामा उत्कृष्ट नतिजा हासिल गरेको छ । परीक्षामा सहभागी १०६ विद्यार्थीमध्ये ९४ प्रतिशत उत्तीर्ण भएका छन् । कलेजका ७ विद्यार्थीले सबै विषयमा ए स्टार र ३३ विद्यार्थीले सबै विषयमा ए ग्रेड हासिल गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार