SHARE
कर्पोरेट समाचार · सोमबार १ भौ २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

काठमाडौं उपत्यकाको तार व्यवस्थापनमा बन्डलिङ भए पनि ट्यागिङ अझै चुनौती

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख शहरी क्षेत्रमा सडक किनारका पोलमा गुजुल्टिएका, चुँडिएका तथा प्रयोगविहीन तार व्यवस्थापन गर्ने अभियानले गति लिए पनि सेवा प्रदायकको पहिचान खुल्ने ट्याग राख्ने, केबल लूप व्यवस्थापन गर्ने र अन्तिम फिनिसिङ सुधार्ने काम अझै चुनौतीपूर्ण देखिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार