SHARE
कर्पोरेट समाचार · सोमबार १ भौ २०८३ ०८:३३ AM · 1 मिनेट पढाइ

विद्युत् निर्यातबाट प्राधिकरणले गर्यो २९.३१ अर्ब आर्जन, औद्योगिक क्षेत्रमा विद्युत खपथ १.२० प्रतिशत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा २९ अर्ब ३१ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले बढी हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार