SHARE
कर्पोरेट समाचार · सोमबार १ भौ २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

सीजी सिमेन्ट पाल्पाको आम्दानीमा सुधार, नौ महिनामै २ अर्ब ५९ करोड

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालिले चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो नौ महिनामा २ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आव २०८१/८२ को पुरा अबधिको भन्दापनि बढी हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार