SHARE
कर्पोरेट समाचार · सोमबार १ भौ २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेनलाई सभामुखले गरे रुलिङ

काठमाडौं । सांसदहरूले सदनमा उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी र प्रतिपक्षी दलहरुले उठेर विरोध गरेका थिए। सभामुख अर्यालले सदन सञ्चालन गर्न सांसदहरुलाई आग्रह गर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार