SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

साउन महिना सरकारी राजश्वमा वृद्धि: महालेखा नियन्त्रक कार्यालय

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा सरकारको आम्दानी रु ९३ अर्ब ४३ करोड ६३ लाख हाराहारी देखिएको हो ।