SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान, बुधवार साँझ उद्घाटन गर्ने तयारी

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनका अनुसार बालकुमारीदेखि बल्खु हुँदै सानेपासम्मको चक्रपथ क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट प्रणाली जडान गरिएको हो ।