SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ ०७:०६ AM · 1 मिनेट पढाइ

स्टार कलाकारहरूको जमघटमा तेस्रो इन्फा अवार्ड: कस-कसले जिते ट्रफी?

काठमाडौँ । भव्य समारोहका बीच तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड २०२६) शनिबार सम्पन्न भएको छ । यस वर्षको अवार्ड समारोहमा निर शाह र विपिन कार्कीले संयुक्त रूपमा उत्कृष्ट अभिनेताको ट्रफी चुमेका छन् भने मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् ।