SHARE
कर्पोरेट समाचार · सोमबार १ भौ २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

प्राधिकरणको नाफा एक वर्षमै पौने ४ अर्ब घट्दा दायित्व बढेर ११.५१ अर्ब पुग्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको करअघिको नाफा आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा ३ अर्ब ८७ करोड रुपैयाँले घटेको छ। प्राधिकरणको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा करअघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको हो। आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा ८ अर्ब ९१ करोड रुपैयाँ थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार